ग्यालेक्सी एस २५ सिरिजमा जेमिनाईको एड्भान्स्ड भर्सन निःशुल्क प्रयोग गर्न सकिने
काठमाडौं । २२ जनवरी २०२५ मा हुने सामसङको ग्यालेक्सी अनप्याक्ड इभेन्टमा ग्यालेक्सी एस २५ सिरिज सार्वजनिक हुँदैछ । सार्वजनिक हुन केही साता मात्र बाँकी रहँदा उक्त सिरिजका विभिन्न फिचरबारे जानकारी बाहिर आइरहेका छन् । सामसङले नयाँ फोनमा प्रोसेसरसँगै एआईमा पनि काम गरिरहेको छ । एन्ड्रोइडबारे जानकारी दिने प्लेटफर्म एन्ड्रोइड सेन्ट्रलका अनुसार सामसङले गुगलसँग सहकार्य गरेर यस सिरिजमा निःशुल्क जेमिनाई एड्भान्स उपलब्ध गराउने छ । एन्ड्रोइड अथोरिटीले गुगल एपको भर्सन १५.५२.३७ बेटा परीक्षण गर्दा यस्तो फिच...

What's Your Reaction?






