राष्ट्रिय टिममा हुँदा ल्यापटप किन्न नसकेका क्रिकेटर नरेश क्यानडा पुगेपछि बने इथिकल ह्याकर

  काठमाडौं । नरेश बुढाऐर नेपालको राष्ट्रिय क्रिकेट टोलीको नियमित सदस्य रहेकै बेला आईटी पढ्न चाहन्थे । पढ्नका लागि खर्चको अभाव थियो । उनका लागि पैसा मात्र अवरोध थिएन, उनले त्यसअघि रोजेको व्यवस्थापन सङ्काय पनि बाधक बनिरहेको थियो ।  कञ्चनपुरमा जन्मिएका नरेश बुढाऐर अहिले ३३ वर्षका भए । २९ भदौ २०५१ मा कञ्चनपुरमा जन्मिएका नरेश बुढाऐर बाल्यकालदेखि नै आफू टिभीमा देखिन चाहन्थे । कलिलो मस्तिष्कमा त्यो सपनाको बीजारोपण त्यही दिन भएको थियो, जब पहिलो पटक गाउँमा टिभी भित्रियो । सुदूरपश्चिमको तराईँ भेगमा बाल्यकाल ब...

Dec 19, 2024 - 10:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register