काठमाडौँमा भूकम्पको धक्का
काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार अपराह्नमा काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पबारे थप विवरण आउन बाँकी छ ।

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार अपराह्नमा काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पबारे थप विवरण आउन बाँकी छ ।
What's Your Reaction?






