सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभामा पेस, केके छन् प्रस्तावित व्यवस्था ?
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस गरेको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक पेस गरेका हुन् । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा विधेयकमाथि कुनै पनि विरोधको सूचना नआएको जानकारी गराएका थिए । सरकारले सामाजिक सञ्जालको दुरुपयोग रोक्न र यसको प्रभावकारी नियमन गर्न कानुनी आधार तयार गर्ने उद्देश्यले यही माघ १५ गते विधेयक दर्ता गराएको थियो । सञ्चारमन्त्री गुरूङले प्रस्तावित कानुनले सामाजि...

What's Your Reaction?






