युरोपेली प्रयोगकर्ताको डेटा चीन पठाएको आरोपमा टिकटकलाई ८१ अर्ब ५८ करोड जरिवाना

  काठमाडौं । शर्ट भिडिओ शेयरिङ एप टिकटकलाई युरोपेली प्रयोगकर्ताको डेटा गैरकानूनी रूपमा चीन पठाएको आरोपमा ५३० मिलियन युरो (करिब ८१ अर्ब ५८ करोड रुपैयाँ) जरिवाना तिर्न आदेश दिइएको छ । युरोपेली संघको जेनेरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) उल्लङ्घन भएको ठहर गर्दै आयरल्याण्डको डेटा संरक्षण आयोग (डीपीसी) ले टिकटकलाई शुक्रबार यति ठूलो जरिवाना सुनाएको हो । डीपीसीले चार वर्ष लामो अनुसन्धानपछि टिकटकले युरोपेली संघको ‘जेनेरल डेटा प्रोटेक्सन रेगुलेसन’ उल्लङ्घन गरेको ठहर गरेको छ । आयोगका अनुसार...

May 2, 2025 - 14:52
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register