सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

काठमाडाैं । नेपाली सेनाले प्युठान जिल्ला, मल्लरानी गाउँपालिका वडा नं. ३ धरमपानीस्थित स्थानीयको घर नजिकै फेला परेकाे शङ्कास्पद वस्तु निष्क्रिय पारेकाे छ । आइतबार नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त वस्तु सुरक्षित साथ निष्क्रिय पारेको हो । स्थानीयको घर नजिकै शङ्कास्पद बस्तु विस्फोट हुँदा ११ वर्षका बालक घाइते भई प्राथमिक उपचार पश्चात् थप उपचारको लागि […]

Feb 9, 2025 - 11:29
 0
सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय

काठमाडाैं ।

नेपाली सेनाले प्युठान जिल्ला, मल्लरानी गाउँपालिका वडा नं. ३ धरमपानीस्थित स्थानीयको घर नजिकै फेला परेकाे शङ्कास्पद वस्तु निष्क्रिय पारेकाे छ ।

आइतबार नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त वस्तु सुरक्षित साथ निष्क्रिय पारेको हो ।

स्थानीयको घर नजिकै शङ्कास्पद बस्तु विस्फोट हुँदा ११ वर्षका बालक घाइते भई प्राथमिक उपचार पश्चात् थप उपचारको लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जानकारी दिएकाे छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register