कुम्भ मेलातर्फ जाँदै गरेको बस बबई पुलबाट खस्यो

काठमाडौं । सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस रन्त राजमार्ग अन्तर्गत बबईमा दुर्घटना भएको छ । बस बबई पुलबाट तल खसेर दुर्घटना भएको बताइएको छ । बस भारतको कुम्भ मेलातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । सबै जना सकुशल रहेको बताइएको छ । प्रहरीका अनुसार घाइतेलाई कोहलपुर अस्पताल पठाइएको छ ।  

Feb 9, 2025 - 12:51
 0
कुम्भ मेलातर्फ जाँदै गरेको बस बबई पुलबाट खस्यो

काठमाडौं । सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस रन्त राजमार्ग अन्तर्गत बबईमा दुर्घटना भएको छ ।

बस बबई पुलबाट तल खसेर दुर्घटना भएको बताइएको छ । बस भारतको कुम्भ मेलातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । सबै जना सकुशल रहेको बताइएको छ ।

प्रहरीका अनुसार घाइतेलाई कोहलपुर अस्पताल पठाइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register