२ घण्टामै युट्युबको ट्रेन्डिङमा बालेनको नयाँ गीत ‘नेपाल हाँसेको’

काठमाडौं । र्‍यापर एवं काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को नयाँ गीत नेपाल हाँसेको रिलिज भएको दुई घण्टामै युट्युबको ट्रेन्डिङमा परेको छ । सोमबार बेलुकी ५ बजेतिर सार्वजनिक भएको चलचित्र लाज शरणम्‌को उक्त गीत यो समाचार तयार पार्दा युट्युबको ट्रेन्डिङ २५ मा देखिएको हो । यस बेलासम्म युट्युबमा बालेनको गीतले करिब ८४ हजार भ्युज पाइसकेको छ । जसमा ४९ हजार लाइक र ४२०० बढी कमेन्ट आइसकेका छन् । गीत सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालका विभिन्न माध्यम शेयर गर्ने क्रम पनि बढेको छ । केही प्रयोगकर्ताले ...

Feb 10, 2025 - 13:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register