बेङ्गलुरुमा भेटिइन् ड्राइभ गर्दै ल्यापटप चलाइरहेकी महिला, पुलिसले भन्यो: वर्क फ्रम होम, नट कार

काठमाडौं  । भारतको आईटी राजधानी बेङ्गलुरुमा अचम्मका दृश्यहरू देखिनु सामान्य जस्तै भएको छ । हालै एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा एक महिला गाडी चलाउँदै ल्यापटपमा काम गरिरहेको देखिन्छिन् । यो भिडिओले सुरक्षित ड्राइभिङ र यात्राबारे बहस सुरु गरेको छ ।  भिडिओमा महिला गाडी चलाउँदै ल्यापटपमा व्यस्त देखिन्छिन् । कसैले उनलाई आईटी कम्पनीमा काम गर्ने भएकोले हप्तामा ७० घण्टा काम गर्नुपर्ने बाध्यताले यस्तो गरेकी होलान् भनेर टिप्पणी गरेका छन् । कसैले ‘क्लाइन्टको फोन र मृत्यु जुनसुकै बेला आउन सक्छ&rsq...

Feb 13, 2025 - 17:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register