ब्लुबुक बोक्नुपर्ने बाध्यता हट्यो, क्यूआर कोड दिन सुरु

काठमाडौँ । बागमती प्रदेशबाट ब्लुबुकको क्यूआर कोड वितरण सुरु भएको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात कार्यालयहरूबाट ब्लुबुकको क्यूआर कोड वितरण थालिएको हो । यो प्रणालीबाट सवारी साधनको विवरण जाँच, ब्लुबुक नवीकरणजस्ता सेवा डिजिटल रूपमा लिन सकिन्छ । क्यूआर कोड भएपछि ब्लुबुक साथमा बोकेर हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।  बागमती प्रदेशभर अब सवारी साधनको जाँचका क्रममा ब्लुबुकको क्यूआर देखाए पनि पुग्नेछ । ​ब्लुबुकको क्यूआर कोड प्राप्त गर्न बागमती प्रदेशको श्रम रोजगार तथा यातायात ...

May 16, 2025 - 11:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register