हलेसी बजारमा आगलागी

काठमाडौं । खोटाङको हलेसी बजारमा आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलमा आगलागी भएको खोटाङ प्रहरीले जनाएको छ । हाल आगो निभाउने प्रयास भइरहेको बताइएको छ । क्षतिको थप विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

Feb 16, 2025 - 15:12
 0
हलेसी बजारमा आगलागी

काठमाडौं । खोटाङको हलेसी बजारमा आगलागी भएको छ ।

आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलमा आगलागी भएको खोटाङ प्रहरीले जनाएको छ ।

हाल आगो निभाउने प्रयास भइरहेको बताइएको छ । क्षतिको थप विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register