झापा गाउँपालिकाबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

झापा, ४ फागुन । झापाको झापा गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आज दिउँसो झापा गाउँपालिका–५ पन्थपाडा स्थितमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २५ वर्षीय तोफिजुल अलि र मोटरसाइकल पछाडि सवार २० वर्षीय चान महमदलाई पक्राउ गरेको हो । मे ३ प २०६६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै [...] The post झापा गाउँपालिकाबाट ब्राउनसुगरसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

Feb 16, 2025 - 15:13
 0
झापा गाउँपालिकाबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

झापा, ४ फागुन । झापाको झापा गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

आज दिउँसो झापा गाउँपालिका–५ पन्थपाडा स्थितमा प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २५ वर्षीय तोफिजुल अलि र मोटरसाइकल पछाडि सवार २० वर्षीय चान महमदलाई पक्राउ गरेको हो ।

मे ३ प २०६६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको उनीहरुमाथि शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित ५९० मिलिग्राम (प्लाष्टिक बाहेक ३७० मिलिग्राम) सहित फेला परेको थियो ।

The post झापा गाउँपालिकाबाट ब्राउनसुगरसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register