प्रकृति लम्साल प्रकरणः केआईआईटी कलेजद्वारा २ कर्मचारी बर्खास्त, दोस्रो पटक माफी माग्यो

काठमाडौँ । कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थी प्रकृति लम्सालको फेब्रुअरी १६मा भएको शङ्कास्पद मृत्युप्रति दुःख व्यक्त गरेको छ । क्याम्पसले एक सूचना सार्वजनिक गर्दै दुःख प्रकट गरेको हो । क्याम्पसले सार्वजनिक गरेको सूचना अनुसार दुई सुरक्षाकर्मीलाई बर्खास्त गरिएको र दुई जना सिनियर होस्टेल अधिकारी र एक जना अन्तराष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का सिनियर […]

Feb 18, 2025 - 10:57
 0
प्रकृति लम्साल प्रकरणः केआईआईटी कलेजद्वारा २ कर्मचारी बर्खास्त, दोस्रो पटक माफी माग्यो

काठमाडौँ । कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थी प्रकृति लम्सालको फेब्रुअरी १६मा भएको शङ्कास्पद मृत्युप्रति दुःख व्यक्त गरेको छ । क्याम्पसले एक सूचना सार्वजनिक गर्दै दुःख प्रकट गरेको हो ।

क्याम्पसले सार्वजनिक गरेको सूचना अनुसार दुई सुरक्षाकर्मीलाई बर्खास्त गरिएको र दुई जना सिनियर होस्टेल अधिकारी र एक जना अन्तराष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का सिनियर प्रशासनिक अधिकारीलाई विस्तृत अनुसन्धानको प्रक्रियामा निलम्बित गरेको जनाएको छ ।

कर्मचारीहरूले विद्यार्थीहरूलाई जतिसक्दो चाँडो क्याम्पसमा फर्कन सक्रिय रूपमा मनाउन थालेका छन् ।

त्यस्तै, उक्त समयमा दिइएका टिप्पणी प्रति माफी समेत मागेको छ ।

सूचना:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register