अब हाम्रोपात्रो एपबाटै कन्सर्ट तथा इभेन्टका टिकट खरिद गर्न सकिने

काठमाडौं । अब हाम्रोपात्रोबाटै विभिन्न इभेन्टको टिकट खरिद गर्न सकिने भएको छ । कम्पनीले बिहीबारदेखि एपबाटै विभिन्न कार्यक्रमको टिकट लिन सकिने सुविधा सार्वजनिक गरेको हो । यससँगै अब प्रयोगकर्ताले विभिन्न भुक्तानी माध्यम प्रयोग गरी हाम्रोपात्रोबाट टिकट खरिद गर्न सक्नेछन् । ‘हाम्रो पे’का साथै मोबाइल बैंकिङ र कनेक्ट आईपीएस (Connect IPS) को प्रयोग गरेर पनि टिकट खरिद गरेर भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । यसले प्रयोगकर्तालाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर रहनुपर्ने बाध्यता हटाउनुका साथै भुक्तानी प्रक्रियालाई...

Feb 20, 2025 - 15:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register