पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन केसीको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेका छन् । आइतबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सांसद केसीले यस्तो माग गरेका हुन् । केसीले ट्रान्सफरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको सूचकांकमा नेपाल एक श्रेणी अगाडि परेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई प्रभावकारी कदम चाल्न पनि आग्रह गरेका छन् […]

Feb 23, 2025 - 12:09
 0
पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन केसीको माग
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेका छन् । आइतबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सांसद केसीले यस्तो माग गरेका हुन् ।
केसीले ट्रान्सफरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको सूचकांकमा नेपाल एक श्रेणी अगाडि परेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई प्रभावकारी कदम चाल्न पनि आग्रह गरेका छन् ।
योसँगै उनले यस विषयमा संसद्‍मा गम्भीर छलफल हुनुपर्ने माग राखेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register