सानो पशुपतिनाथको प्रवेशद्वारमा महादेवको मूर्ति रुद्राभिषेक (तस्विरहरु)

काठमाडौँ । महाशिवरात्रिको अवसरमा आज मख्खन स्थित सानो पशुपतिनाथको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिको रुद्राभिषेक गरिएको छ । पञ्चामृतले स्नान गराई मूर्तिको रुद्रभिषेक गरिएको हो । सानो पशुपति र मखन महादेव भनेर पनि चिनिने उक्त मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा भक्तजनको घुइँचो लाग्ने गर्छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Feb 26, 2025 - 09:37
 0
सानो पशुपतिनाथको प्रवेशद्वारमा महादेवको मूर्ति रुद्राभिषेक (तस्विरहरु)

काठमाडौँ । महाशिवरात्रिको अवसरमा आज मख्खन स्थित सानो पशुपतिनाथको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिको रुद्राभिषेक गरिएको छ । पञ्चामृतले स्नान गराई मूर्तिको रुद्रभिषेक गरिएको हो ।

सानो पशुपति र मखन महादेव भनेर पनि चिनिने उक्त मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा भक्तजनको घुइँचो लाग्ने गर्छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register