काठमाडौँका अधुरा विकासः पिल्लर ठड्याइएको दुई वर्ष बित्दा पनि आकाशे पुल बनेन, जोखिममा यात्रु ! (तस्विरहरु)

काठमाडौँ । ललितपुरको ग्वार्को, महालक्ष्मीस्थान, एकान्तकुना भएर कलंकी जाने व्यस्त सडक खण्डमा निर्माण थालिएको आकाशे पुल दुई वर्षभन्दा बढी समय बित्दा पनि अधुरै छ । कंक्रिटका पिलरहरू ठड्याइएका छन् तर त्यसपछि कुनै काम अघि बढेको छैन । यसले गर्दा पैदल यात्रीहरू जोखिम मोलेर बाटो काट्न बाध्य छन् । तीव्र गतिका सवारीसाधनको बीचबाट बाटो काट्दा ज्यानकै […]

Jun 23, 2025 - 08:09
 0
काठमाडौँका अधुरा विकासः पिल्लर ठड्याइएको दुई वर्ष बित्दा पनि आकाशे पुल बनेन, जोखिममा यात्रु ! (तस्विरहरु)

काठमाडौँ । ललितपुरको ग्वार्को, महालक्ष्मीस्थान, एकान्तकुना भएर कलंकी जाने व्यस्त सडक खण्डमा निर्माण थालिएको आकाशे पुल दुई वर्षभन्दा बढी समय बित्दा पनि अधुरै छ ।

कंक्रिटका पिलरहरू ठड्याइएका छन् तर त्यसपछि कुनै काम अघि बढेको छैन । यसले गर्दा पैदल यात्रीहरू जोखिम मोलेर बाटो काट्न बाध्य छन् । तीव्र गतिका सवारीसाधनको बीचबाट बाटो काट्दा ज्यानकै जोखिम हुने सर्वसाधारणको भनाइ छ । ग्वार्कोमा भने हालैमात्र ओभरपास निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register