अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं ।  चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारबीचको  पहिलो हाफमा गोलरहित बराबरी भएको   छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरे पनि सफल भने हुन सकेन । खेलको २४औँ मिनेटमा नेपाली रक्षक विमला विकले उत्कृष्ट बचाउ गरिन् । यस्तै  खेलको ३५औँ मिनेटमा सावित्रा भण्डारी […]

Feb 26, 2025 - 13:37
 0
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं ।  चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यानमारबीचको  पहिलो हाफमा गोलरहित बराबरी भएको   छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरे पनि सफल भने हुन सकेन ।

खेलको २४औँ मिनेटमा नेपाली रक्षक विमला विकले उत्कृष्ट बचाउ गरिन् । यस्तै  खेलको ३५औँ मिनेटमा सावित्रा भण्डारी साम्बाको प्रहारलाई म्यानमारको गोलकिपर म्यान नेइनले विफल बनाइन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register