एउटा कुलमान लेखेटे, हजारौँ कुलमान ल्याउनेछौँ : मनीष झा

काटमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई नखेद्न सरकारको ध्यानाकर्षण गराएका छन् । संसद्‌मा बोल्दै उनले एउटा कुलमान लखेटेमा अर्को कुलमान लिएर आउने भन्दै सरकारलाई चेतावनी दिए । सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएकाले कुलमानलाई लेखट्न खोजेको आरोप लगाए । “हामी खबरदार भन्न चाहन्छौँ । एउटा कुलमान लेखेटे, हामी हजारौँ […]

Mar 5, 2025 - 07:59
 0
एउटा कुलमान लेखेटे, हजारौँ कुलमान ल्याउनेछौँ : मनीष झा

काटमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई नखेद्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसद्‌मा बोल्दै उनले एउटा कुलमान लखेटेमा अर्को कुलमान लिएर आउने भन्दै सरकारलाई चेतावनी दिए ।

सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएकाले कुलमानलाई लेखट्न खोजेको आरोप लगाए । “हामी खबरदार भन्न चाहन्छौँ । एउटा कुलमान लेखेटे, हामी हजारौँ कुलमान ल्याउनेछौँ,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register