वैवाहिक बन्धनमा बाँधिए अस्मिता र महेश

काठमाडौं । गायिका अस्मिता अधिकारी र महेश काफ्ले वैवाहिक बन्धनमा बाँधिएका छन् । काठमाडौंको एक पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनीहरुले लगनगाँठो कसेका हुन् । समारोहमा दुवै पक्षका परिवार, आफन्त र निकट सङ्गीतकर्मी उपस्थित छन् । केही दिनदेखि हेल्दी मेहेन्दी समारोह चलिरहेको थियो । अस्मिता र महेशले केही समयअघि दुबईको बुर्ज खलिफामा पुगेर ईंगेजमेन्ट गरेका […]

Mar 6, 2025 - 09:11
 0
वैवाहिक बन्धनमा बाँधिए अस्मिता र महेश

काठमाडौं । गायिका अस्मिता अधिकारी र महेश काफ्ले वैवाहिक बन्धनमा बाँधिएका छन् ।

काठमाडौंको एक पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनीहरुले लगनगाँठो कसेका हुन् ।

समारोहमा दुवै पक्षका परिवार, आफन्त र निकट सङ्गीतकर्मी उपस्थित छन् । केही दिनदेखि हेल्दी मेहेन्दी समारोह चलिरहेको थियो ।

अस्मिता र महेशले केही समयअघि दुबईको बुर्ज खलिफामा पुगेर ईंगेजमेन्ट गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register