आर्मीले कर्णालीलाई दियो विशाल लक्ष्य, तृत र विनोदको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्बलले कर्णाली प्रदेशलाई २६३ रनको लक्ष्य बनाएको छ । भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा जारी खेलमा आर्मीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २६२ रन बनाएको हो । आर्मीका लागि तृत राज दास र कप्तान विनोद भण्डारीले अर्धशतकीय पारी खेले । उनले ८४ बलमा १० चौका प्रहार गरेर ६९ […]

Mar 13, 2025 - 07:20
 0
आर्मीले कर्णालीलाई दियो विशाल लक्ष्य, तृत र विनोदको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्बलले कर्णाली प्रदेशलाई २६३ रनको लक्ष्य बनाएको छ ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा जारी खेलमा आर्मीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा २६२ रन बनाएको हो ।

आर्मीका लागि तृत राज दास र कप्तान विनोद भण्डारीले अर्धशतकीय पारी खेले । उनले ८४ बलमा १० चौका प्रहार गरेर ६९ रन बनाए ।
विनोदले ६४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५६ रन बनाए ।

कर्णालीका लागि प्रकाश जैसीले ४ विकेट लिए । उनले १० ओभरमा ६४ रन खर्चे । दिनेश अधिकारीले ३ विकेट लिए । सुनिल धमलाले २ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register