न्यूरोडमा फेरि सडकमै पार्किङ (तस्वीरहरू)

काठमाडौं ।  न्यूरोड ताम्राकार हाउस क्षेत्रमा ग्राहकहरुको मोटरसाइकलमा व्हील लक गरेको विरुद्धमा व्यापारीहरूले बन्द गरेको सटर खोलेर सो क्षेत्रमा फेरि सडकमै पार्किङ सुरु गरेका छन् । नगरप्रहरीले मोटरसाइकलमा लक लगाएपछि विरुद्धस्वरुप सटर बन्द गरिएको थियो । सो क्षेत्रमा पार्किङ निषेध गरी सुन्धारामा पार्किङको व्यवस्था गरिएपनि न्यूरोड क्षेत्रमा पार्किङ चाप घटना सकेको छैन । सर्वसाधारणले किनमेललगायतका […]

Jul 3, 2025 - 12:22
 0
न्यूरोडमा फेरि सडकमै पार्किङ (तस्वीरहरू)

काठमाडौं ।  न्यूरोड ताम्राकार हाउस क्षेत्रमा ग्राहकहरुको मोटरसाइकलमा व्हील लक गरेको विरुद्धमा व्यापारीहरूले बन्द गरेको सटर खोलेर सो क्षेत्रमा फेरि सडकमै पार्किङ सुरु गरेका छन् ।

नगरप्रहरीले मोटरसाइकलमा लक लगाएपछि विरुद्धस्वरुप सटर बन्द गरिएको थियो । सो क्षेत्रमा पार्किङ निषेध गरी सुन्धारामा पार्किङको व्यवस्था गरिएपनि न्यूरोड क्षेत्रमा पार्किङ चाप घटना सकेको छैन ।

सर्वसाधारणले किनमेललगायतका काममा आफ्नो सवारी साधन सो क्षेत्रमा लैजाने र पठाओ र इनड्राइभजस्ता सेवा प्रदायकहरुले सडकमै पार्किङ गरी बस्नाले पनि न्यूरोड क्षेत्रमा यस्तो समस्या देखा परी रहने गरेको छ ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register