लुम्बिनीले सुदूरपश्चिमलाई दियो सामान्य लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले सुदूरपश्चिमलाई ११७ रनको लक्ष्य दिएको छ । भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा लुम्बिनी ४४.१ ओभरमा ११६ रन बनाएर अलआउट भएको हो । लुम्बिनीका लागि कप्तान देव खनालले ४१ र प्रज्वल थापाले ३० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । सुदूरपश्चिमका लागि हेमन्त धामीले ४ विकेट लिए […]

Mar 19, 2025 - 06:35
 0
लुम्बिनीले सुदूरपश्चिमलाई दियो सामान्य लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले सुदूरपश्चिमलाई ११७ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा लुम्बिनी ४४.१ ओभरमा ११६ रन बनाएर अलआउट भएको हो ।

लुम्बिनीका लागि कप्तान देव खनालले ४१ र प्रज्वल थापाले ३० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि हेमन्त धामीले ४ विकेट लिए । शेर मल्ल, मिलन बोहरा तथा सौर्य श्रेष्ठले २/२ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register