बीवाईडीले ल्यायो ५ मिनेटमै ईभी फुल चार्ज हुने प्रविधि, टेस्लालाई धक्का

काठमाडौं । चिनियाँ विद्युतीय गाडी निर्माता बीवाईडीले पाँच मिनेटमै पूर्ण रूपमा चार्ज हुने प्रविधि सार्वजनिक गरेको छ । ईभी चार्जिङमा लाग्ने समयलाई कम गर्ने योजनासहित कम्पनीले यो प्रविधि सार्वजनिक गरेको हो ।  बीवाईडीका संस्थापक वाङ चुआनफुले मार्च १७ मा शेन्जेनमा आयोजित एक कार्यक्रममार्फत नयाँ प्रविधिको घोषणा गरे । सो अवसरमा उनले भने, “अब ईभी चार्जिङलाई लामो प्रतीक्षाको विषय बनाउनुपर्दैन । पेट्रोल भर्ने जति समयमै ईभी फुल चार्ज हुनेछ ।” कम्पनीले सार्वजनिक गरेको नयाँ १ मेगावाटको फ्ल्यास चार्जरमार्फत गाडीलाई...

Mar 24, 2025 - 09:08
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register