६००० एमएएच ब्याट्री, धुलो र पानी प्रतिरोधी नयाँ फोन रियलमी सी ७५ नेपालमा, कति छ मूल्य ?

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी सी ७५ नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले मजबुत बनावट र आधुनिक विशेषतासहितको रियलमी सी ७५ सार्वजनिक गरेको हो । कम्पनीले रियलमी सी ७५ लाई जस्तो सुकै परिस्थिति सामना गर्न सक्ने गरी निर्माण गरिएको मजबुत फोन भएको दाबी गरेको छ । आईपी६९ रेटिङ प्राप्त यो स्मार्टफोन धुलो र पानी प्रतिरोधक समेत रहेको छ । आर्मरसियल ग्लासले यसलाई २६०% बढी ड्रप रेजिस्टेन्स र ४००% बढी स्क्राच रेजिस्टेन्स बनाएको दाबी कम्पनीले गरेको छ । साथै यो स्मार्टफोन एक्कासि खस्दा, कम्पन ...

Mar 24, 2025 - 13:56
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register