१० मा ३ जना नेपाली अभिभावकलाई थाहै छैन, सामाजिक सञ्जालमा आफ्नो बच्चाको अकाउन्ट भएको कुरा

काठमाडौँ । अधिकांश नेपाली अभिभावक आफ्ना छोराछोरी सामाजिक सञ्जालमा कस्तो सामग्री हेर्छन् भन्नेबारे अनभिज्ञ रहेको एक अध्ययनले देखाएको छ । ​सेफ चाइल्ड नेटले काठमाडौँ र ललितपुरका ९०० अभिभावकमाथि गरेको अध्ययन अनुसार ११ प्रतिशत अभिभावक अनलाइन जोखिमबारे पूर्ण रूपमा अनजान थिए भने ८ प्रतिशतले मात्र यसबारे राम्रो जानकारी राखेका थिए । बाँकी ८१ प्रतिशतलाई सामान्य जानकारी मात्र थियो । प्रतिवेदनले ७० प्रतिशत अभिभावकले अनलाइनमार्फत बालबालिका यौन शोषण वा दुरुपयोगको जोखिमबारे थाहा नभएको देखाएको छ । त्यस्तै, ८५ प्रतिशत अभिभावक...

Jul 3, 2025 - 01:50
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register