बेचिसकेका तीन लाख ७६ हजार ईभी फिर्ता माग्दै टेस्ला, के होला कारण ?
काठमाडौं । टेस्लाले अमेरिकामा बिक्री भइसकेका आफ्ना तीन लाख ७६ हजार विद्युतीय गाडी फिर्ता बोलाएको छ । पावर स्टेरिङ असिस्ट फिचरमा समस्या देखिएपछि कम्पनीले शुक्रबार गाडी फिर्ता बोलाएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त फिचरमा समस्या आउँदा गाडी चलाउन गाह्रो हुने र दुर्घटनाको जोखिम बढ्ने थियो । विशेषगरी कम गतिमा चलाउँदा यो समस्या देखिन सक्ने बताइएको थियो । कम्पनीले गाडी फिर्ता बोलाएको समाचार समाचार सार्वजनिक भएपछि टेस्लाको शेयर मूल्यमा तीन प्रतिशतले गिरावट आएको छ । नेसनल हाइवे ट्राफिक सेफ्टी...

What's Your Reaction?






