राजावादीको आन्दोलनमा भाइरल भएका पङ्खा चोरसँग आफ्नो श्रीमानको अनुहार मिलेपछि युवती तनावमा

काठमाडौँ । शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शन उग्र बनेपछि थुप्रै फोटो/भिडिओ भाइरल बने । खासगरी तीनकुनेमा आगो लागेको भवनभित्रबाट ल्यापटप चोर्दै गरेका व्यक्ति, आलोकनगरस्थित एकीकृत समाजवादी पार्टी कार्यालयबाट पङ्खा चोरी र कोटेश्वरस्थित भाटभटेनीबाट विभिन्न खाद्यान्न तथा मदिरा लुट्ने व्यक्तिको फोटोले सामाजिक सञ्जाल ततायो । ती फोटोलाई लिएर विभिन्न मिम पनि बनेका छन् । केहीले टिकटकमा त्यसैको नक्कल गर्दै समाजमा कसरी अनुहार देखाउने होला भन्दै चोरी गर्ने व्यक्तिहरूको खिसीट्युरी गरिरहेका छन् । त्यसमध्ये चर्चित ए...

Mar 30, 2025 - 10:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register