८ महिनामै नेपाल भित्रिए २१ अर्ब रुपैयाँ बराबरका १४ लाख स्मार्टफोन

काठमाडौं । नेपालमा पछिल्लो आठ महिनामा १४ लाखभन्दा बढी स्मार्टफोन भित्रिएका छन् । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुनसम्म २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरका १४ लाख ७ हजार ७८ स्मार्टफोन नेपाल भित्रिएका छन् । यसबाट राज्यले चार अर्ब आठ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सोही अवधिमा नेपालमा एक लाख ३० हजार ७३५ थान स्मार्टवाच भित्रिएका छन् । २२ करोड ७२ लाख ७३ हजार रुपैयाँ बराबरको स्मार्टवाच भ...

Mar 23, 2025 - 10:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register