त्रिविको केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज (सोमबार) हुँदैछ । बिहान ८ बजे सुरु हुने भनिएको निर्वाचन केही प्राविधिक कारणले निर्धारित समयमा सुरु हुन सकेको छैन । यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।  

Mar 31, 2025 - 04:03
 0
त्रिविको केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज (सोमबार) हुँदैछ ।

बिहान ८ बजे सुरु हुने भनिएको निर्वाचन केही प्राविधिक कारणले निर्धारित समयमा सुरु हुन सकेको छैन ।

यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register