त्रिपुरेश्वरमा शङ्कास्पद वस्तु भेटियो, प्रहरी घटनास्थलतर्फ जाँदै

काठमाडौं । त्रिपुरेश्वरको बस स्टप नजिकै  शङ्कास्पद वस्तु  भेटिएको  छ । कम्बलले बेरेको अवस्थामा एउटा शङ्कास्पद वस्तु देखिएपछि अहिले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको  छ ।

Feb 18, 2025 - 15:03
 0
त्रिपुरेश्वरमा शङ्कास्पद वस्तु भेटियो, प्रहरी घटनास्थलतर्फ जाँदै

काठमाडौं । त्रिपुरेश्वरको बस स्टप नजिकै  शङ्कास्पद वस्तु  भेटिएको  छ ।

कम्बलले बेरेको अवस्थामा एउटा शङ्कास्पद वस्तु देखिएपछि अहिले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको  छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register