क्रिप्टोकरेन्सी खरिदमा नेपाली डलर प्रिपेड कार्ड प्रयोग भइरहेको राष्ट्र बैंकको आशङ्का

काठमाडौं । नेपाली डलर प्रिपेड कार्ड तथा अकाउन्ट अवैध क्रिप्टोकरेन्सी तथा भर्चुअल सम्पत्ति खरिदमा प्रयोग भइरहेको आशङ्का गरिएको छ । नेपाल राष्ट्र बैंकको फाइनान्सियल इन्टेलिजेन्स युनिटले जारी गरेको वार्षिक प्रतिवेदन (२०२३/२४) ले यस्तो विवरण बाहिर ल्याएको हो । नेपाली अकाउन्ट प्रयोग गरेर मानिसहरूले भर्चुअल सम्पत्ति (क्रिप्टोकरेन्सी लगायत) खरिद गर्ने गरेको र सोही कारण सन्देहास्पद कारोबार रिपोर्ट (एसटीआर) तथा सन्देहास्पद गतिविधि रिपोर्ट (एसएआर) बढेको राष्ट्र बैंकको ठहर छ । त्यस्तै प्रिपेड डलर कार्ड समेत त्यस किसिमका खरिद कार्यमा प्रयो...

Mar 31, 2025 - 14:48
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register