आईपीएल क्रिकेट : आज कोलकाता र लखनउ तथा पन्जाब र चेन्नई खेल्दै

झापा, २६ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । इडेन गार्डेन्समा हुने यो खेल दिउँसो पौने ४ बजे शुरू हुनेछ । यस्तै आजको दोस्रो खेलमा पन्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । मुल्लानपुरमा हुने यो खेल [...] The post आईपीएल क्रिकेट : आज कोलकाता र लखनउ तथा पन्जाब र चेन्नई खेल्दै appeared first on Jhapa Online.

Apr 8, 2025 - 10:22
 0
आईपीएल क्रिकेट : आज कोलकाता र लखनउ तथा पन्जाब र चेन्नई खेल्दै

झापा, २६ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । इडेन गार्डेन्समा हुने यो खेल दिउँसो पौने ४ बजे शुरू हुनेछ ।

यस्तै आजको दोस्रो खेलमा पन्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ । मुल्लानपुरमा हुने यो खेल बेलुका पौने ८ बजे शुरू हुनेछ ।

कोलकाता ४ खेलमा ४ अङ्कसहित तालिकाको पाँचौं र लखनउ ४ खेलमा ४ अङ्कसहित नेट रनरेटका आधारमा छैटौं स्थानमा छ । यस्तै ३ खेलमा ४ अङ्क रहेको पन्जाब चौथो र ४ खेलमा २ अङ्क रहेको चेन्नई नवौं स्थानमा छ ।

The post आईपीएल क्रिकेट : आज कोलकाता र लखनउ तथा पन्जाब र चेन्नई खेल्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register