राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ

काठमाडौँ, ७ वैशाख । राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेताहरू ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ। The post राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ appeared first on Jhapa Online.

Apr 20, 2025 - 09:33
 0
राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ

काठमाडौँ, ७ वैशाख । राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेताहरू ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ।

The post राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबारबाट पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register