कस्तो छ, ३८ हजार ९०० पर्ने चिटिक्कको स्मार्टफोन अनर एक्स ९ सी स्मार्ट ? हेर्नुहोस् रिभ्यु

काठमाडौँ । ‘द टफेस्ट स्मार्टफोन’ भनेर चिनिएको अनर एक्स नाइन सीको सस्तो भर्सन हालैमात्र नेपाली बजारमा सार्वजनिक भएको छ । अनर एक्स नाइन सी (Honor X9C) कै अफोर्डेबल संस्करण भएकाले मैले यसलाई ‘भाइ फोन’ भन्न चाहें । नेपालमा अनर एक्स ९ सी स्मार्टफोनको मूल्य ३८,९९० रुपैयाँ निर्धारण गरिएको छ । यो फोन किन्नेमध्ये जो कोहीले आठ हजार रुपैयाँ बराबरको अनर चोइस हेडफोन उपहारस्वरूप पाउन सक्नेछन् । अब फोन कस्तो छ भन्ने विषयमा कुरा गरौं । मैले फोनको डिजाइन, डिस्प्ले, क्यामेरा, पर्फरमेन्सदेखि ब्याट्रीसम्...

Apr 17, 2025 - 05:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register