साओमी एआई चस्मा आज सार्वजनिक हुँदै, आँखाको नजरबाटै हाई क्वालिटी भिडिओ खिचिदिने !

काठमाडौँ । साओमीले नयाँ फोल्डेबल स्मार्टफोन मिक्स फ्लिप टु (Mix Flip 2) सहित एआई प्रविधिमा आधारित नयाँ स्मार्ट चस्मा सार्वजनिक गर्ने भएको छ । आज चीनमा हुने एक कार्यक्रममार्फत कम्पनीले यी डिभाइस सार्वजनिक गर्ने तयारी गरेको हो । यसअन्तर्गत मिक्स फ्लिप टुका साथै रेड्मी के८० अल्ट्रा, साओमी प्याड सेभेन एस प्रो, रेड्मी के प्याड, नयाँ टीडब्लूएस इयरफोन, वाच एस फोर, स्मार्ट ब्यान्ड १० र ओपन इयरफोन्स प्रो समेत सार्वजनिक गर्नेछ । कार्यक्रमको अर्को आकर्षण भनेको कम्पनीको नयाँ इलेक्ट्रिक एसयूभी ‘साओमी वाई यू सेभेन (Xiaomi YU7) पनि हो । स...

Jun 26, 2025 - 02:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register