नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा टेलिफोन सेवा अवरुद्ध

  काठमाडौँ । त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको ल्यान्डलाइन टेलिफोनमा समस्या आएको छ । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि मंगलबार साँझदेखि आन्तरिकतर्फको एयरलाइन्सहरूको टेलिफोनमा समस्या आएको नेपाल टेलिकमका सह-प्रवक्ता नविन कुमार मिश्रले जानकारी दिए । विभिन्न एयरलाइन्सको त्रिभुवन विमानस्थलको आन्तरिक विमानका सेवा दिने ल्यान्डलाइन नम्बरमा सम्पर्क फोन लाग्ने तर उता फोन नआउने समस्या देखिएको हो । कुनै पनि आन्तरिक एयरलाइन्सको नम्बर कल लागिरहेको छैन ।  बुधबार बिहान बुद्ध एयरले एक सूचना जारी गर्दै काठमाडौंस्थित आन्त...

May 14, 2025 - 07:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register