अपर तामाकोशी जलविद्युत्को अध्यक्षमा हितेन्द्रदेव शाक्य नियुक्त
काठमाडौं । अपर तामाकोशी जलविद्युत् कम्पनीको नयाँ अध्यक्षमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । प्राधिकरणको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधि नियुक्त गरिएको शाक्यलाई समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो । चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यको अध्यक्षतामा कम्पनीको आगामी योजना अगाडि बढाउने निर्णयसमेत गरेको छ ।

काठमाडौं । अपर तामाकोशी जलविद्युत् कम्पनीको नयाँ अध्यक्षमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।
प्राधिकरणको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधि नियुक्त गरिएको शाक्यलाई समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यको अध्यक्षतामा कम्पनीको आगामी योजना अगाडि बढाउने निर्णयसमेत गरेको छ ।
What's Your Reaction?






