आइतबार नीति तथा कार्यक्रम पारितको तयारी, एमालेले जारी गर्‍यो ह्वीप

काठमाडौं । १९ वैशाखमा संसदका दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आइतबार पारित गर्ने तयारी छ । एक हप्ताको छलफलपछि नीति तथा कार्यक्रम पारित गर्न लागिएको हो । नीति तथा कार्यक्रम पारित गर्ने दिन सत्तारुढ एमालेले आफ्नो दलका लागि संसदका लागि ह्वीप जारी गरेको छ । मुख्य सचेतक […]

May 9, 2025 - 08:06
 0
आइतबार नीति तथा कार्यक्रम पारितको तयारी, एमालेले जारी गर्‍यो ह्वीप

काठमाडौं । १९ वैशाखमा संसदका दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आइतबार पारित गर्ने तयारी छ । एक हप्ताको छलफलपछि नीति तथा कार्यक्रम पारित गर्न लागिएको हो ।

नीति तथा कार्यक्रम पारित गर्ने दिन सत्तारुढ एमालेले आफ्नो दलका लागि संसदका लागि ह्वीप जारी गरेको छ । मुख्य सचेतक महेश बर्तौलाले ह्वी जारी गर्दै सो दिन अनिवार्य उपस्थित हुन भनेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register