पक्राउ पुर्जी जारी भएपछि शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी फरार

काठमाडौं । आफूविरुद्ध विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ पुर्जी जारी भएपछि कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी फरार भएका छन् । रूपन्देही जिल्ला अदालतले उनीविरुद्ध जेठ १ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी अहिलेसम्म पक्राउ परेका छैनन् । चौधरीमाथि स्थानीय पालिकाकै एक बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको […]

May 20, 2025 - 09:09
 0
पक्राउ पुर्जी जारी भएपछि शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी फरार

काठमाडौं । आफूविरुद्ध विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ पुर्जी जारी भएपछि कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी फरार भएका छन् ।

रूपन्देही जिल्ला अदालतले उनीविरुद्ध जेठ १ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।

चौधरीमाथि स्थानीय पालिकाकै एक बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको आरोप छ । उनको खोजी कार्य भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register