झापा गाउँपालिकाबाट अवैध सामानसहित ट्याक्टर नियन्त्रणमा

झापा, ६ जेठ । झापाको झापा गाउँपालिकाबाट प्रहरीले अवैध सामानसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । यस्तो छ विवरणजेठ ५ गते बेलुका ४ः३० बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा झापा गाउँपालिका वडा नं. १ स्थितमा नम्बर प्लेट नखुलेको ट्याक्टर शंका लागेर चेकजाँच गर्दा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छलि लुकाई छिपाई लाँदै [...] The post झापा गाउँपालिकाबाट अवैध सामानसहित ट्याक्टर नियन्त्रणमा appeared first on Jhapa Online.

May 20, 2025 - 13:01
 0
झापा गाउँपालिकाबाट अवैध सामानसहित ट्याक्टर नियन्त्रणमा

झापा, ६ जेठ । झापाको झापा गाउँपालिकाबाट प्रहरीले अवैध सामानसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।

यस्तो छ विवरण
जेठ ५ गते बेलुका ४ः३० बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा झापा गाउँपालिका वडा नं. १ स्थितमा नम्बर प्लेट नखुलेको ट्याक्टर शंका लागेर चेकजाँच गर्दा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छलि लुकाई छिपाई लाँदै गरेको अवस्थामा काँक्राको बिउ ५० बोरा (प्रति बोरा ५० के.जी) मूल्य करिब रू २,५०,०००।– बराबरको फेला परेकोले ट्याक्टर सहित बरामद गरी उक्त ट्याक्टरको करिब ५,००,०००।– मूल्यांकन गरी जम्मा ७,५०,०००।– बराबरको ट्याक्टर तथा अवैध सामानलाई आवश्यक कार्वाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको छ ।

The post झापा गाउँपालिकाबाट अवैध सामानसहित ट्याक्टर नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register