आफ्नै चिप चिपसहित साओमी १५ एस प्रो सार्वजनिक, आईफोनलाई टक्कर दिने दाबी
काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता साओमीले नयाँ स्मार्टफोन ‘१५ एस प्रो’ सार्वजनिक गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा कम्पनीले साओमीले चिनियाँ बजारका लागि यो स्मार्टफोन सार्वजनिक गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेई जुनले नयाँ फोनमा ‘एक्सरिङ ओ–वन’ नामक चिप प्रयोग गरिएको जानकारी दिएका छन् । उनले यो चिप एप्पलको ‘ए १८ प्रो’ चिपभन्दा प्राविधिक रूपमा शक्तिशाली भएको दाबी गरे । विशेषगरी गेम खेल्दा कम तापमानमा काम गर्ने क्षमताका आधारमा साओमीको चिप...

What's Your Reaction?






