नेपालमा बसेर क्रिप्टो कारोबार गर्नेको सम्पत्ति जफत गरी सरकारी कोषमा जम्मा गरिने

काठमाडौँ । सरकारले अबदेखि जफत भएका क्रिप्टोकरेन्सी जस्ता अभौतिक मुद्रा तथा अन्य कसुरजन्य सम्पत्तिलाई सरकारी सञ्चित कोषमा जम्मा गर्ने भएको छ । बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले भने, “क्रिप्टोजस्ता अभौतिक मुद्रा, अवैध विदेशी मुद्रा लगायतया कसुरजन्य सम्पत्ति जफत गरी सञ्चित कोषमा जम्मा गर्ने व्यवस्था मिलाइनेछ ।” उनले कसुरजन्य सम्पत्तिसम्बन्धी कारबाहीलाई थप प्रभावकारी बनाइनेमा जोड दिँदै ...

May 29, 2025 - 13:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register