वरिष्ठ संगीतकार गणेश रसिकको निधन

काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । उपचारका क्रममा आइतबार हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा  उनको निधन भएको हो । भोजपुरको टेम्केमैयुङको छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईबाट २००४ साल असोज ४ जन्मिएका रसिक प्रोस्टेट क्यान्सर पीडित थिए । बहुआयमिक रसिकले गीत/संगीत मात्र नभएर नेपाली साहित्यिक क्षेत्रमामा योगदान […]

Jun 1, 2025 - 09:37
 0
वरिष्ठ संगीतकार गणेश रसिकको निधन

काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । उपचारका क्रममा आइतबार हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा  उनको निधन भएको हो ।

भोजपुरको टेम्केमैयुङको छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईबाट २००४ साल असोज ४ जन्मिएका रसिक प्रोस्टेट क्यान्सर पीडित थिए ।

बहुआयमिक रसिकले गीत/संगीत मात्र नभएर नेपाली साहित्यिक क्षेत्रमामा योगदान दिएका छन् । उनका कथा, कविता, उपन्यास, संस्मरण र निवन्ध विधाका संग्रह प्रकाशित छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register