गिटहबमा बेतुकको प्रोजेक्ट बनाउँदा यसरी भाइरल भए नेपाली डेभलपर- आशिष पोखरेल

काठमाडौँ । प्रविधिको दुनियाँ, त्यसमा पनि प्रोग्रामिङ क्षेत्र प्रायः जटिल कोड, एल्गोरिदम र विशेष किसिमको आविष्कारले भरिएको हुन्छ । यहाँ हरेक क्षण केही न केही नयाँ घटना सतहमा आइरहेका हुन्छन् । तर कहिलेकाहीँ यही दुनियाँभित्र यस्ता रमाइला संयोग जन्मन्छन्, जसले इन्टरनेटभर तहल्हा मच्चाइदिन्छ । यस्तै एक अविस्मरणीय घटनाको केन्द्रमा छन् एक नेपाली सफ्टवेयर डेभलपर- आशिष पोखरेल ।  पोखरेलको एउटा सामान्य ठट्टाले उनलाई विश्वव्यापी चर्चामा मात्र नभई प्रविधि इतिहासको एक महत्त्वपूर्ण क्षणसँग पनि जोडेको छ । यस घटनाको सुरुवात गिटहब (GitHub) ब...

Jun 13, 2025 - 12:16
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register