भिजिट भिसा प्रकरण : प्रतिपक्षी दलहरू विभाजित

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरु विभाजित भएका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संसद् सञ्चालनका लागि सहमत भएपछि रास्वपा, राप्रपा भने पुरानै अडान कायम राखेर शुक्रबारको बैठकमा पनि अवरोध गरिरहेका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बोल्ने समय पाउँदासमेत रास्वपा, राप्रपालगायतका प्रतिपक्षी दलका नेताले विरोध गरिरहेका छन् । उनीहरुले […]

Jun 13, 2025 - 12:19
 0
भिजिट भिसा प्रकरण : प्रतिपक्षी दलहरू विभाजित

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरु विभाजित भएका छन् ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संसद् सञ्चालनका लागि सहमत भएपछि रास्वपा, राप्रपा भने पुरानै अडान कायम राखेर शुक्रबारको बैठकमा पनि अवरोध गरिरहेका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बोल्ने समय पाउँदासमेत रास्वपा, राप्रपालगायतका प्रतिपक्षी दलका नेताले विरोध गरिरहेका छन् । उनीहरुले टेबुल ठट्याइरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register