पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउको माग गर्दै सामाजिक सञ्जालमा चलाइयो #ArrestGyanendra अभियान

  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ह्याशट्याग अरेस्ट ज्ञानेन्द्र अभियान चलेको छ । शनिबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा पूर्वराजा ज्ञानेन्द्रको पोस्ट राख्दै प्रयोगकर्ताहरूले पक्राउ गर्न माग गरेका हुन् । शनिबार राजधानीको तीनकुनेमा भएको राजावादी समर्थकको प्रदर्शनले उग्र रूप लिएपछि त्यसलाई नेतृत्व गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाई र पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल पक्राउ गर्न माग गरिएको छ । एक्समा प्रकाश पौडेलले गृहमन्त्रीलाई प्रश्न गर्दै लेखेका छन्, “हिजोको नरसंहारको म...

Mar 29, 2025 - 10:52
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register