मुद्दा प्रभावित पार्न बारम्बार न्यायाधीशलाई फोन गरेको भन्दै कानुनमन्त्रीको कल डिटेल छानबिन गर्न माग

काठमाडौं । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियामाथि न्यायपालिकामाथि असंवैधानिक हस्तक्षेप गरेको गम्भीर आरोप लगाउँदै उनको कल डिटेल रेकर्ड (सीडीआर) सहितका प्रमाणमाथि छानबिन गर्न माग गरेको छ । संगठनको सर्वोच्च अदालत विभागीय समितिले मंगलबार एक विज्ञप्ति जारी गरी कानुनमन्त्री चौरसियाले पदको दुरुपयोग गर्दै स्वतन्त्र न्यायपालिकाको मर्ममाथि प्रहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विभिन्न सञ्चारमाध्यममा आएका समाचार र प्राप्त प्रमाणलाई आधार मान्दै संगठनले म...

Jun 25, 2025 - 04:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register