दीपल एस०७ एल नेपाली बजारमा, यस्ता छन् विशेषता
काठमाडौं । नेपाली बजारमा दीपल एस०७ को अपग्रेडेड भर्सन सार्वजनिक भएको छ । दीपल ईभीको नेपालस्थित आधिकारिक वितरक एमएडब्लू वृद्धिले शुक्रबार एक कार्यक्रम गर्दै ‘एस०७ एल’ सार्वजनिक गरेको हो । फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधि समावेश गाडीले पर्फर्मेन्स, रेन्ज र ड्राइभिङ एक्साइटमेन्टलाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको विश्वास छ । यसमा १६० किलोवाटको रियर ह्विल ड्राइभ रहेको छ भने ७९.९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । जसले सिङ्गल चार्जमा ४८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिनेछ । स्पिड इन्थुज...

What's Your Reaction?






