सर्लाहीमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका ५ मेजरगंजमा बुधबार राति ८ बजे टिपरले साइकललाई ठक्कर दिँदा २० वर्षीय सचिन साह गुप्ता मृत्यु भएका छन्। उनलाई गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको थियो जहाँ राति ९ बजे चिकित्सकले मृत घोषित गरेका थिए। टिपर चालक ठक्कर दिएपछि फरार भएको र स्थानीयहरूले तीब्र प्रतिक्रिया जनाउँदै टिपरमा आगजनी गरेका […]

Jun 26, 2025 - 05:49
 0
सर्लाहीमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौं ।

सर्लाहीको लालबन्दी नगरपालिका ५ मेजरगंजमा बुधबार राति ८ बजे टिपरले साइकललाई ठक्कर दिँदा २० वर्षीय सचिन साह गुप्ता मृत्यु भएका छन्। उनलाई गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको थियो जहाँ राति ९ बजे चिकित्सकले मृत घोषित गरेका थिए।

टिपर चालक ठक्कर दिएपछि फरार भएको र स्थानीयहरूले तीब्र प्रतिक्रिया जनाउँदै टिपरमा आगजनी गरेका छन्। घटनास्थलमा परिस्थिति नियन्त्रण गर्न ५२ जना प्रहरी खटाइएको थियो। टिपर चालकको खोजी भइरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register